सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते



काठमाडौं । सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते हुने भएको छ ।

सिद्धार्थ क्यापिटलले केन्दि«य कार्यालय नक्सालमा सभा बोलाएको छ ।

सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : २० कार्तिक २०७७, बिहीबार १२:०९