साना किसान लघुवित्तमा रोजगारीको अवसर , मासिक तलब ८५ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

साना किसान लघुवित्तमा रोजगारीको अवसर , मासिक तलब ८५ हजार



काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । संस्थाले व्यवसाय प्रवर्द्धन अधिकृत पदका लागि ११ जना कर्मचारी मागेकाे हाे ।

संस्थाले ६० हजार रूपैयाँ पारिश्रमिक र भ्रमण भत्ता तथा घर भाडा गरी मासिक ८५ हजार रूपैयाँ तलव प्रदान गर्नेछ ।

ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार १३:३९