माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले ५० हजार प्राप्त गर्ने, यसरी हुनुस सहभागी



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागिहुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामाआधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदानगरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । कोरोनाभाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमागएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेकाव्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमाल्याएको हो । बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमाग्राहकलक्षित यस्ता प्रतियोगिताको आयोजनागर्देै आएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु क्यापिटलले ल्यायो नयाँ डिम्याट योजना, यस्ता छन सुविधा

काठमाडौं । प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘ट्रिपल

सांग्रिला डेभलपमेन्ट बैंकलाई नेप्सेले लगायो डण्डा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ ।

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट

सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष ०७६/७७ को लागि लाभांश प्रस्ताव