सहकारीमा जागिर खाने सुनौलो अवसर (विज्ञापनसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीमा जागिर खाने सुनौलो अवसर (विज्ञापनसहित)



काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थाले एक जना कर्जा अधिकृत र ५ जना बजार प्रतिनिधी माग गरेकाे हाे ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार १५:०५