महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बाेनस दर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बाेनस दर सार्वजनिक



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट कार्तिक २८ गते, शुक्रबार स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरू महालक्ष्मी सावधिक जीवन बिमा योजना, महालक्ष्मी सरल जीवन बिमा योजना र महालक्ष्मी जीवन हेरचाह बिमा योजनाका लागि प्रति हजार ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलवार ११:०६