कुमारी बैंकको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कुमारी बैंकको मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको वार्षिक साधारण सभा मंसिर २९ गते सोमबार बैंकको रजिष्टर्ड कार्यालय टङ्गालमा हुनेछ ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार १०:०४