हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो



काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थाले अधिकृत, सहायक, उपसहायक, कार्यालय सहयाेगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार १३:२७