श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे हिजाे (मंसिर १५ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार १२:०१