सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क कति ?



काठमाडौं । सहकारी विभागले माघ १ गते बाट लागु हुने गरी सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क ताेकेकाे छ ।

विभागका अनुसार लघुवित्तको हकमा १.५ प्रतिशत र अन्य कर्जाको हकमा१ प्रतिशत नलिइ नहुने भएमा मात्र अधिकतम सेवा शुफ्क तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
मेगाड्रिम बहुउद्देश्यीयको सेवा केन्द्र चन्द्रागिरिमा

काठमाडाै । मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ

स्थापना दिवसमा स्मरण साकोसको रक्तदान कार्यक्रम

काठमाडौ । स्मरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ आै स्थापना दिवसको

कुमारी इक्विटी फन्ड आजदेखि खुल्यो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (फागुन १४ गते, शुक्रबार) देखि “कुमारी इक्विटी

सातै प्रदेशमा शाखा कार्यालय खोल्न राष्ट्रिय सहकारी बैंकलाई अनुमति

काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका