सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क कति ?



काठमाडौं । सहकारी विभागले माघ १ गते बाट लागु हुने गरी सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क ताेकेकाे छ ।

विभागका अनुसार लघुवित्तको हकमा १.५ प्रतिशत र अन्य कर्जाको हकमा१ प्रतिशत नलिइ नहुने भएमा मात्र अधिकतम सेवा शुफ्क तोक्ने निर्णय गरेको छ ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलवार १३:२२