खुमा अर्यालमाथि अख्तियारको छानबिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुमा अर्यालमाथि अख्तियारको छानबिन



944149015_1464059837काठमाडौं । काठमाडौंका नवधनाढ्यबीच नटवरलाल भनेर चिनिने चार्टड एकाउन्टेडका खुमा अर्यालमाथि अख्तियारले छानबिन सुरु गरेको छ ।

प्रर्याप्त पूर्वाधार विना नै एमबिबिसिले सिट थप गरेको आरोपमा आयोगले शुक्रबार ६ जना डाक्टर र ६ मेडिकल कलेज संचालकसहित १२ जना विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेपछि अर्यालको दगानीको स्रोत अपारदर्शी भएको छ ।

अर्याल नवधनाढ्यमध्ये एक हुन् । मान्छे फसाउन खप्पिस अर्यालको उक्त स्रोतमाथि राम्रोसँग छानबिन हुने हो भने धेरैको ‘अकूत’ सम्पतीको रहस्योद्घाटन हुनेछ ।’ आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रकाशित : ११ जेष्ठ २०७३, मंगलवार ०४:५३