सुनकाे मूल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मूल्यमा सामान्य गिरावट



काठमाडाै । मंगलबार सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुनकाे मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक सय रूपैयाँले नै घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार पनि चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । मंगलबार पनि चाँदी प्रतिताेला एक हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जानकारी दिएको छ ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलवार ११:५४