सुनकाे मूल्यमा सामान्य गिरावट



काठमाडाै । मंगलबार सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुनकाे मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक सय रूपैयाँले नै घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार पनि चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । मंगलबार पनि चाँदी प्रतिताेला एक हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको