सेयर बजारमा भिषण पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेयर बजारमा भिषण पहिरो



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ९६.८८ अंकले घटेर एक हजार ९३५ दशमलब ६३ विन्दुमा पुगेको छ भने ९ अर्ब ४७ करोड ९२ लाख ७ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन्

प्रकाशित : ५ पुष २०७७, आईतवार १५:१६