महालक्ष्मी विकास बैंकमा घोटाला , शाखा प्रबन्धक सहित ६ जना पक्राउ



काठमाडाै । महालक्ष्मी विकास बैंकमा घोटाला गरेको आरोपमा शाखा प्रबन्धक सहित ६ जना पक्राउ परेका छन् । विभिन्न ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिन सफल भई बैंकलाई घाटा पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान विभाग सीआईबिले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकको पुर्ण राई (ऋणी), देवानन्द राई (ऋणी), सन्दिप लिम्बु (ऋणी). स्मृती राना (शाखा प्रवन्धक), पिंकु पालिखे (शाखा प्रबन्धक), र अनिस सिंह सिजापती (शाखा प्रवन्धक) रहेका छन् ।

उनीहरुमाथि कुमारीपाटी शाखाबाट ऋण लिई बैंकलाई सात करोड बयालिस लाख एकसठ्ठी हजार सात सय त्रिचालिस र बयसी पैसा रकम नतिरी हानी नोक्सानी पुर्‍याएको आरोप छ ।

P2_MahalaxmiDevBank-2077-09-05

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

प्रकाशित मिति २०७८ असार १ देखि