पुस ९ गतेसम्म लकडाउन



कञ्चनपुर । कञ्चनपुरको दोधारा-चांदनी नगरपालिकामा पुस ९ गतेसम्म लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेको र बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि नगरपालिकामा पुष ९ गते राती १२ वजे सम्म एक साताका लागि लकडाउन गरिएको हो ।

सो समयमा नगरपालिकामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग बन्द रहने छन् । नगरपालिका क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको नगर प्रमुख विर वहादुर सुनारले वताउनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि

काठमाडाैंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि