पुस ९ गतेसम्म लकडाउन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

पुस ९ गतेसम्म लकडाउन



कञ्चनपुर । कञ्चनपुरको दोधारा-चांदनी नगरपालिकामा पुस ९ गतेसम्म लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेको र बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि नगरपालिकामा पुष ९ गते राती १२ वजे सम्म एक साताका लागि लकडाउन गरिएको हो ।

सो समयमा नगरपालिकामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग बन्द रहने छन् । नगरपालिका क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको नगर प्रमुख विर वहादुर सुनारले वताउनु भएको छ ।

प्रकाशित : ५ पुष २०७७, आईतवार २०:१४