प्राइम कमर्सियल बैंकले १५ प्रतिशत बोनश शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकले १५ प्रतिशत बोनश शेयर दिने



काठमाडौं । प्राइम कमर्सियल बैंकले अर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई बोनस दिने भएको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनिलाई १५ प्रतिशत बोनस शेयर दिने भएको हो । 

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्तापुँजी भएको बैंकका शेयरधनिले उक्त बोनस नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि पाउनेछन् । बोनस शेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ६ पुष २०७७, सोमबार ०९:५८