प्राइम कमर्सियल बैंकले १५ प्रतिशत बोनश शेयर दिने



काठमाडौं । प्राइम कमर्सियल बैंकले अर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई बोनस दिने भएको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनिलाई १५ प्रतिशत बोनस शेयर दिने भएको हो । 

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्तापुँजी भएको बैंकका शेयरधनिले उक्त बोनस नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि पाउनेछन् । बोनस शेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि