लोक सेवाले निकाल्यो भर्खरै यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

लोक सेवाले निकाल्यो भर्खरै यस्तो सूचना



काठमाडौं । लोक सेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी एक सूचना निकालेको छ ।

आयोगले वैकल्पिक उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको सम्वन्धी सूचना निकालेको हो ।

आयोगले इलाम कार्यालयको स्थानीय तहको बिज्ञापन नं.१०६५४/२०७५-७६(खुला) अनुसार इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, पाँचौं तह , सव-इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : ६ पुष २०७७, सोमबार २१:३१