शेयर बजारमा राताम्मे, लगानीकर्तामा त्रास बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा राताम्मे, लगानीकर्तामा त्रास बढ्यो



काठमाडाै ।
नेप्से परिसूचकमा २९.८३ अंकको गिरावट आएको छ । कारोबार रकम पनि ५ अर्ब ३६ करोडमा सिमित भएको छ ।

विहीबार होटल र व्यापार समूहबाहेकका सबै नेप्से उप सूचकांकमा गिरावट देखिएको छ । निर्जीवन बीमा सूचकांकमा १४२.४९ अंकको गिरावट देखिएको छ भने जीवन विमा सूचकांकमा ४३१.८७ अंकको गिरावट देखिएको छ । पछिल्लो समय देखिएको राजनितिक घटनाक्रमले लगानीकर्तामा त्रास देखिएको छ ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १५:४८