आज सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

आज सार्वजनिक बिदा



काठमाडौं । भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकाले क्रिसमसका अवसरमा सार्वजनिक विदा दिएको छ । आज बसेको कार्यपालिका बैठकले इसाई धर्मावलम्बीको पर्व ’क्रिसमस डे’ मा बिदा दिने निर्णय गरेको हो।

‘इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डे २०२० को अवसरमा मिति ०७७–९–१० गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त १ दिन धरान उपमहानगरपालिका नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ।’ सूचनामा भनिएको छ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार २१:१५