आज सार्वजनिक बिदा



काठमाडौं । भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकाले क्रिसमसका अवसरमा सार्वजनिक विदा दिएको छ । आज बसेको कार्यपालिका बैठकले इसाई धर्मावलम्बीको पर्व ’क्रिसमस डे’ मा बिदा दिने निर्णय गरेको हो।

‘इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डे २०२० को अवसरमा मिति ०७७–९–१० गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त १ दिन धरान उपमहानगरपालिका नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ।’ सूचनामा भनिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि