नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट पाैष ७ गते, मंगलबार स्वीकृत भए अनुसार ४ प्रकारका बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो ।

प्रकाशित : १० पुष २०७७, शुक्रबार १५:१७