ब्रोकर कमिशन ३३ प्रतिशतले घट्यो (विवरण सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

ब्रोकर कमिशन ३३ प्रतिशतले घट्यो (विवरण सहित )



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको बोर्डले जनाएको छ ।


चाैतर्फी दवावपछि ब्रोकर कमिसन घटाउन बाेर्ड बाध्य भएकाे हाे । यसअघि पनि ब्रोकर कमिसन घटाउन माग गर्दै सेबोनमा लगानीकर्ताहरुले प्रदर्शन गरेका थिए । लगानीकर्ताले ब्रोकर कमिसन ०.२५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित : १० पुष २०७७, शुक्रबार १५:२५