बुधवार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

बुधवार सार्वजनिक बिदा



काठमाडौं । आउँदो बुधवार अर्थात पुस १५ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो । उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १०:३१