बुधवार सार्वजनिक बिदा



काठमाडौं । आउँदो बुधवार अर्थात पुस १५ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो । उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

काठमाडौं । देशकै स्तरीय अस्पतालको रुपमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन

स्थानीय तहले पाएको अधिकार विश्वमै उत्कृष्टः मन्त्री ठगुन्ना

चितवन ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले स्थानीय तहलाई दिइएको संवैधानिक