हिमालयन पावरले बोलायो साधारणसभा , यस्ता छन् एजेन्डा



काठमाडाै । हिमालयन पावर पार्टनर लिमिटेडको सञ्चालक समितिको ४२औं बैठकले वार्षिक साधारणसभा बोलाएको छ । यो आठौं साधारणसभा हो । पुस २९ गते बस्ने गरी बैठक बोलाइएको हो ।

कोभिड-१९बाट हुन सक्ने संक्रमण तथा सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी अपनाउनुपर्ने मापदण्ड अनुसार भर्चुअल विधिमार्फत साधारणसभा बस्न लागेको कम्पनीले जानकारी दिएको छ ।

यो साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि