हिमालयन पावरले बोलायो साधारणसभा , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन पावरले बोलायो साधारणसभा , यस्ता छन् एजेन्डा



काठमाडाै । हिमालयन पावर पार्टनर लिमिटेडको सञ्चालक समितिको ४२औं बैठकले वार्षिक साधारणसभा बोलाएको छ । यो आठौं साधारणसभा हो । पुस २९ गते बस्ने गरी बैठक बोलाइएको हो ।

कोभिड-१९बाट हुन सक्ने संक्रमण तथा सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी अपनाउनुपर्ने मापदण्ड अनुसार भर्चुअल विधिमार्फत साधारणसभा बस्न लागेको कम्पनीले जानकारी दिएको छ ।

यो साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १२:३६