आवास क्षेत्रमा काम गर्ने विशिष्टीकृत सहकारी संघ गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

आवास क्षेत्रमा काम गर्ने विशिष्टीकृत सहकारी संघ गठन



काठमाडाै । आवास क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विशिष्टीकृत सहकारी संघ गठन भएकाे छ । काठमाडौंमा आज (सोमबार) भएको भेलाले तर्दथ समिति समेत गठन गरेको हाे । तदर्थ समितिको अध्यक्षमा प्रदीप थापा उपाध्यक्षमा उद्धव सापकोटा, महासचिवमा विकल्प पाठक, कोषाध्यक्षमा राजकुमार लामा रहनु भएको छ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १७:१२