सुनकाे मूल्य कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनकाे मूल्य कति पुग्यो ?



निन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले घटेको हो । बुधबार तोलामा तीन सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३३० रहेको महासंघले जनाएको

प्रकाशित : २३ पुष २०७७, बिहीबार ११:१३