तारागाउँ रिजेन्सीले गर्यो लाभांश घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

तारागाउँ रिजेन्सीले गर्यो लाभांश घाेषणा



काठमाडाै । तारागाउँ रिजेन्सी होटेल लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे हिजाे (पुस २३ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे कर सहित १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : २४ पुष २०७७, शुक्रबार १४:३४