ढकाल सेबोनको बोर्ड अफ डाइरेक्टरमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ढकाल सेबोनको बोर्ड अफ डाइरेक्टरमा नियुक्त



काठमाडौं । नेपाल उद्योग वािणज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । सेबोनको बोर्ड अफ डाइरेक्टरमा यस अघि वरिष्ठ उपाध्यक्षको हैसियतले शेखर गोल्छा डाइरेक्टर थिए ।

अहिले उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेपछि रिक्त रहेको पदमा बरिष्ठ उपाध्यक्षको हैसियतले उनलाई बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहीबार १४:२३