ढकाल सेबोनको बोर्ड अफ डाइरेक्टरमा नियुक्त



काठमाडौं । नेपाल उद्योग वािणज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । सेबोनको बोर्ड अफ डाइरेक्टरमा यस अघि वरिष्ठ उपाध्यक्षको हैसियतले शेखर गोल्छा डाइरेक्टर थिए ।

अहिले उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेपछि रिक्त रहेको पदमा बरिष्ठ उपाध्यक्षको हैसियतले उनलाई बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको बोर्डले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि