चितवनको टाँडीमा राष्ट्रिय सहकारी बैंकको शाखा



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चितवनको टाँडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको बाग्मती प्रदेश, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना जोशी बैधले उद्घाटन गरे । सो कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, बाग्मती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेय र बैंकका संचालक ज्ञान बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंकले थम २४ ओटा शाखा संचालनको अनुमती दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो । बैंकमा हाल १२ हजार ६ सय १२ सहकारी संघ÷संस्थाहरु सदस्य रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको