चितवनको टाँडीमा राष्ट्रिय सहकारी बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

चितवनको टाँडीमा राष्ट्रिय सहकारी बैंकको शाखा



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चितवनको टाँडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको बाग्मती प्रदेश, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना जोशी बैधले उद्घाटन गरे । सो कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, बाग्मती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेय र बैंकका संचालक ज्ञान बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंकले थम २४ ओटा शाखा संचालनको अनुमती दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो । बैंकमा हाल १२ हजार ६ सय १२ सहकारी संघ÷संस्थाहरु सदस्य रहेकाछन् ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ११:४७