सनराइज बैंक डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज बैंक डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त



काठमाडौं । सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । संचालक समितिको बैठकले बैंकको राणालाई डेपुटी सिईओमा नियुक्त गरेको हो ।

१४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी राणा यसअघि बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत थिइन् ।

लामो समयदेखिको बौंकिङ क्षेत्रको अनुभव रहेको राणाले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् ।

प्रकाशित : २६ माघ २०७७, सोमबार १५:२८