सनराइज बैंकमा खाता छ ? ख्याल गर्नुस है ! अर्थबजार सम्बाददाता प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ११:२५ काठमाडौँ । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा फागुन १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।