डिप्रोक्स लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

डिप्रोक्स लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बोनस १५ र नगद ५ प्रतिशतसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित : २९ माघ २०७७, बिहीबार ११:४१