एनएमबि लघुवित्तले माग्यो कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

एनएमबि लघुवित्तले माग्यो कर्मचारी



काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । संस्थाले वरिष्ठ सहायक पदका लागि केही कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

7.indd

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलवार १४:२०