सुनको मूल्य घट्यो



काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहिवार) तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्

उदयपुरको लालपत्तामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि

सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गमा

काठमाडौ ।सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवा, ताप्लेजुङ्गमा शाखारहित

प्रकाशित मिति २०७७ चैत १ देखि