सुनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य घट्यो



काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहिवार) तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार ११:१५