निफ्राको सेयरको माग उच्च, बिक्रेता शुन्य



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरको माग दोस्रोबजारमा उच्च देखिएको छ ।
बुधबार धितोपत्र बजारमा बैंकको सेयर सर्वाधिक रकमको कारोबार भएको थियो । आज बिहिबार कारोबारको प्रारम्भमै बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५४६ रुपैयाँ पुगेको छ ।


नियमित कारोबार सुरु भएको केहि मिनटमै कम्पनीको धितोपत्रको दोस्रोबजारमा ५ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको संख्या भने छैन ।

 

 

प्रतिक्रिया दिनुहोस
मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ

मौद्रिक नीति ल्याउन मैले रोकेको छैनः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले यस आर्थिक वर्षको मौद्रिक नीति ल्याउन मन्त्रालयले नेपाल

भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्नाे बक्यौता भुक्तानी नपाए उखु किसानले आन्दोलन गर्ने

काठमाडाैं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिनभित्र स्पष्टिकरण पठाउन अर्थको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पदाधिकारीले सवोत्तम सिमेन्टको शेयर सम्बन्धमा यथार्थ विवरण पेश

प्रकाशित मिति २०७८ असार १ देखि