निफ्राको सेयरको माग उच्च, बिक्रेता शुन्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

निफ्राको सेयरको माग उच्च, बिक्रेता शुन्य



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरको माग दोस्रोबजारमा उच्च देखिएको छ ।
बुधबार धितोपत्र बजारमा बैंकको सेयर सर्वाधिक रकमको कारोबार भएको थियो । आज बिहिबार कारोबारको प्रारम्भमै बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५४६ रुपैयाँ पुगेको छ ।


नियमित कारोबार सुरु भएको केहि मिनटमै कम्पनीको धितोपत्रको दोस्रोबजारमा ५ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको संख्या भने छैन ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार ११:२६