निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन १० गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कंम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको