निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन १० गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कंम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १०:३८