प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त



प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् ।
बैंकले एक सूचना प्रकाशन गर्दै गत माघ २५ गते बसेको सञ्चालक समितीको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ११:५४