नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत कस्को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत कस्को कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ लाख ८१ हजार २ सय ५३ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, एभरेष्ट बैंक लिमिटेडकाे ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १३:१७