शाइन रेसुङ्गा बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

शाइन रेसुङ्गा बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएकाे छ ।

7 page.indd

यसअघि रूपन्देही जिल्ला, बुटवल उप – महानगरपालिका वडा नं. ६ मैत्रीपथमा रहेकाे बैंककाे केन्द्रीय कार्यालय बैंकले आज (फागुन ११ गते, मंगलबार) बाट केन्द्रीय कार्यालय रूपन्देही जिल्ला, बुटवल उप – महानगरपालिका वडा नं. ११ कालिकानगरस्थित आफ्नै भवनमा स्थानान्तरण गर्न लागेकाे हाे ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १२:०५