नबिल बैंकको सञ्चालकमा उपाध्याय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नबिल बैंकको सञ्चालकमा उपाध्याय



काठमाडौँ । नबिल बैंक लिमिटेडकाे रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् ।

बैंककाे फागुन १० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे संस्थापक शेयरधनीहरूकाे तर्फबाट रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्यायलाई नियुक्त गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

त्यसैगरी, बैंककाे साेही सञ्चालक समितिको बैठकमा उनले पदबहाली गरेका पनि बैंकले जनाएकाे छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १२:२६