यी हुन घटेको बजारमा सर्वाधिक काराेबार भएका कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

यी हुन घटेको बजारमा सर्वाधिक काराेबार भएका कम्पनी



सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार २१.१६ अंकले घटेको हो । हिजो ३२.६७ अंकले घटेको थियो । आज ०.८१ अंकले बजार घट्दा नेप्से परिसूचक २५८६.५१ अंकमा झर्न पुगेको हो ।

आज २०५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपियाँ बराबरको कारोबार भयो ।

घटेकाे बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकाेशी, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १५:५३