यी हुन घटेको बजारमा सर्वाधिक काराेबार भएका कम्पनी



सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार २१.१६ अंकले घटेको हो । हिजो ३२.६७ अंकले घटेको थियो । आज ०.८१ अंकले बजार घट्दा नेप्से परिसूचक २५८६.५१ अंकमा झर्न पुगेको हो ।

आज २०५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपियाँ बराबरको कारोबार भयो ।

घटेकाे बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकाेशी, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१

प्रभु क्यापिटलले ल्यायो नयाँ डिम्याट योजना, यस्ता छन सुविधा

काठमाडौं । प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘ट्रिपल

आजबाट निफ्राको कारोबार लगानी समूहमा

काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक

आइपिओकाे नतिजा पाउन लगानीकर्तालाई कठिन,वैकल्पिक व्यवस्था लागू गर्न चुक्यो सिडिएस

काठमाडाै । अनलाइन सञ्चार माध्यम तथा निजी संस्थाहरूलाई साधारण सेयर (आइपिओ) काे नतिजा