११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।


स्टकका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको