११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।


स्टकका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलवार १५:५५