सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियूक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियूक्त



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि रिक्त रहेको संचालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार १३:२८