फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस



काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

गत ५ पुसमा सरकारले मन्त्रीपरिषद् बैठकबाट नै संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सोही दिनमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सरकारको निर्णयलाई सदर गरिदिएकी थिइन् । सर्वोच्च अदालतले गत ११ फागुनमा संसद पुनःस्थापनाको निर्णय गर्दा नै २४ गते भित्र संसद बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्

उदयपुरको लालपत्तामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि

सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा ताप्लेजुङ्गमा

काठमाडौ ।सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवा, ताप्लेजुङ्गमा शाखारहित

प्रकाशित मिति २०७७ चैत १ देखि