सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश प्रस्ताव



काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष ०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको फागुन १६ गतेको सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आईतवार १३:५६