१४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १६:३४