सिभिल लघुवित्तको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार सिभिल लघुवित्तको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

कम्पनीको ३.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९६६ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १००० थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहीबार १३:१७