सानिमा लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सानिमा लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश एकका लागि शाखा प्रमुखमा लागि केही, मार्केटिङ अफिसरमा लागि केही, प्रदेश दुईका लागि शाखा प्रमुखमा केही, बागमति प्रदेशका लागि शाखा प्रमुखमा केही, गण्डकी प्रदेशका लागि शाखा प्रमुखमा र मार्केटिङ अफिसरमा लागि केही, लुम्बिनी प्रदेशका लागि शाखा प्रमुखमा केही, सुदुश्चिम प्रदेशका लागि शाखा प्रमुखमा केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले ईच्छुक तथा योग्यता पुगेका लाई आवेदन दिन भनेको छ । ईच्छुक तथा योग्यता पुगकोले चैत ११ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार १२:४१