नेप्सेमा २ कम्पनीको बाेनस सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा २ कम्पनीको बाेनस सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ३३.५० प्रतिशत बाेनस सेयर बराबरकाे ३ कराेड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बाेनस सूचिकृत भएकाे हाे ।

त्यसैगरी, अरुण काबेली पावर कम्पनी लिमिटेडकाे ५.७१ प्रतिशत बाेनस बराबरकाे ८ लाख ५६ हजार ५ सय कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार १४:२८