सहकारीमा जागिर खाने हो ? प्रतिभा बहुउद्देश्यीयले माग्यो कर्मचारी (विज्ञापनसहित)



काठमाडाै । ललितपुर महानगरपालिका वडा न १४ थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले लेखा अधिकृत १ , सहायक शाखा प्रबन्धक २ , ऋण सहायक १, रिसेफसनिष्ट १ ,कनिष्ठ फिल्ड सहायक लघुवित्त ७ र फिल्ड सहायकका लागि ५ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे विज्ञापन हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारलाई निःशुल्क उपचार

काठमाडौ । कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ

सर्वोच्च अदालतले जोगायो जसपाका चार सांसदको पद

काठमाडाैं ।जनता समाजवादी दल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने निर्णय तत्काल

विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह

काठमाडाैं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक भन्ने सन्देशसहित विश्व

संसारका सफल १० लगानीकर्ताहरु !

स्टक मार्केट अथवा पूँजी बजार जसलाई अर्थतन्त्रको अभिन्न अंग मानिन्छ । जहाँ खरिदकर्ता

प्रकाशित मिति २०७७ बैशाख १ देखि