सहकारीमा जागिर खाने हो ? प्रतिभा बहुउद्देश्यीयले माग्यो कर्मचारी (विज्ञापनसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीमा जागिर खाने हो ? प्रतिभा बहुउद्देश्यीयले माग्यो कर्मचारी (विज्ञापनसहित)



काठमाडाै । ललितपुर महानगरपालिका वडा न १४ थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले लेखा अधिकृत १ , सहायक शाखा प्रबन्धक २ , ऋण सहायक १, रिसेफसनिष्ट १ ,कनिष्ठ फिल्ड सहायक लघुवित्त ७ र फिल्ड सहायकका लागि ५ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे विज्ञापन हेर्नुहोस्:

प्रकाशित : १ चैत्र २०७७, आईतवार १७:४३