वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार शुरु



काठमाडाै । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार चैत ३ गतेबाट एकीकृत कारोबार शुरु भएको छ ।

दुवै एक भएपछि वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ । दुवै कम्पनीको पुस २८ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार १३:२७