सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’



काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको छ।

राष्ट्रिय सहकारी महासङ्घले शुक्रवार नारा तय गरेको हो। नेपालमा सहकारी स्थापना भएको दिन चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

२०१३ चैत्र २० गते बखान सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते दिवस मनाउने गरिएको छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार १७:३१