सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’



काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको छ।

राष्ट्रिय सहकारी महासङ्घले शुक्रवार नारा तय गरेको हो। नेपालमा सहकारी स्थापना भएको दिन चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

२०१३ चैत्र २० गते बखान सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते दिवस मनाउने गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

प्रकाशित मिति २०७८ असार १ देखि